काठमाडौं – राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ ।


ADVERTISEMENT


बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #