काठमाडौँ – सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन् । समाजवादी पार्टीका नेता समेत रहेका उनले पार्टीको निर्णय बमोजिम प्रधानमन्त्रीसमक्ष लिखित राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


उनले संविधानको धारा ७७को उपधारा २(क) बमोजिम राजीनामा दिएको बताएका छन् । आजै समाजवादी पार्टीका अध्यक्षले पनि उपप्रधानमन्त्रीबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT

# # #


यादवसंगै राई पनि समाजवादी पार्टीबाटै मन्त्री बनेका थिए ।

सम्बन्धित समाचार
उपप्रधानमन्त्रीबाट राजीनामा दिँदै उपेन्द्र यादवले भने : सरकार सहमतिबाट पछि हट्यो