काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।


ADVERTISEMENT


बैठकमा आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चयन, सभामुखको उम्मेदवारलगायतका विषयमा छलफल हुनेछ ।


ADVERTISEMENT

# # #


बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओलीसहित सचिवालयका सबै नेताहरुको सहभागिता रहेको छ ।