बझाङ


ADVERTISEMENT


बझाङमा बिहीबार बिहान भूकम्प गएको छ ।


ADVERTISEMENT

# # #


बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।