एजेन्सी-


ADVERTISEMENT


एफ ए कप फुटबलको चौथो चरणमा आर्सनलले जित निकालेको छ । सोमबार भएको खेलमा आर्सनलले बर्नेमाउथलाई २–१ गोल अन्तरले हराएको हो । जितसंगै लण्डन क्लब एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।


ADVERTISEMENT

# # #


खेलको पाँचौ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा एडवर्ड निक्केयाले लण्डन क्लबको आर्सनल दोब्बर बनाए । खेलको अन्तिम मिनेटमा साम सर्रिजले एक गोल फर्काएका थिए ।