काठमाडौं –
सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।


ADVERTISEMENT


एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बिहान साढे ११ बजे शेर्पा र सरस्वती भिड्ने एन्फाले जनाएको छ ।
दोस्रो खेल सोही स्थानमा दिउँसो ३ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #