सिन्धुली :  सिन्धुलीमा जीप दर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको खानियाँखर्कमा स१च १००९ नं को जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा अन्य ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई स्थानीयवासी तथा सुरक्षाकर्मीहरुले उद्धार गरिरहेको जनाकारी दिइएको छ ।


ADVERTISEMENT

# # #