काठमाण्डौ –  एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।


ADVERTISEMENT


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ मा नेपालले चार खेलमा दुईमा जित निकालेको थियो ।


ADVERTISEMENT

# # #


नेपालले अमेरिकालाई दुई पटक हराउँदा ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरीयतामा नेपालले १२ खेलमा २० अङ्क पाएको छ ।

नेपालभन्दा तल नामिबिया, यूएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ