चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मध्य–पूर्वमा दुई जनाको ज्यान गएको छ । इरानमा दुई जनाको ज्यान गएसागै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । बिहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।


ADVERTISEMENT


यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितको ज्यान गएको थियो । चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सफ््या दुई हजार २९ पुगेको छ भने ७५ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #