काठमाडौं- कोरोना भाइरसको प्रकोपबाट सजग तथा सचेत रहन बहराइनस्थित नेपाली राजदूतावासले बहराइनमा रहेका नेपालीहरूलाई आग्रह गरेको छ।


ADVERTISEMENT


दूतावासले बहराइनमा केही व्यक्तिहरूमा कोरोनाको संक्रमण देखिएकाले त्यहाँ बस्ने सबै नेपालीलाई सजग रहन अनुरोध गरेको हो।


ADVERTISEMENT

# # #


कोरोनाको लक्षण देखापरेमा बहराइनको टोल फ्री स्वास्थ्य मन्त्रालयको टोल फ्री नम्बरमा आफ्नो बारेमा जानकारी गराउन दूतावासले आग्रह गरेको छ।