काठमाडौँ–  नेकपा एमालेकी पूर्व सांसद भगवती चौधरीले बाढीपीडितलाई राहत वितरण गरेकी छन् । वर्षाका कारण तराई डुबानमा परेकाले त्यहाँको जनजीवन अहिले पनि सामान् अवस्थामा आउन सकेको छैन ।


ADVERTISEMENT


बाढीपीडितको सहयोगार्थ चौधरीले राहत वितरण गरेकी हुन् । उनले सुनसरी जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गरेकी छन् ।


ADVERTISEMENT

# # #


तराईएमा आएको बाढीका कारण करिब डेढ सय जनाको मृत्यु भएको छ भने कयौँ परिवार घरबारबिहीन भएका छन् ।