सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरिषक (एसएसपी) सन्दिप भण्डारीले सिन्धुलीमा कोरोना भाईरस सम्बन्धी संक्रमणको कारणबाट उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति, चुनौतीहरु र बच्ने उपायहरु सम्बन्धी कार्यक्रम सम्पन्न गरेका छन् ।


ADVERTISEMENT


कार्यक्रममा केन्द्रका गतिविधि, Lock Down को कारण परेको समस्याको समाधान र COVID-19 को संभावित संक्रमण रोकथाम, नियन्त्रण र त्यसवाट उत्पन्न परिस्थितिको कुसलतापुर्वक व्यवस्थापन लगायतका विषयहरुमा छलफल भएको थियो ।


ADVERTISEMENT

# # #