काठमाडौं – मन्त्रिपरिषद्को बैठक मंगलबार बस्दैछ । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले एकसाता लकडाउन लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो ।


ADVERTISEMENT


सरकारले पछिल्लोपटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ ।


ADVERTISEMENT

# # #


मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले एकसाता लम्ब्याउन लागिएको स्रोतको भनाइ छ ।