एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । आज बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको छ ।


ADVERTISEMENT


भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण कारण १ हजार ६९४ जनाको मृत्यु भइसकेको छ ।


ADVERTISEMENT

# # #


हालसम्म भारतमा १४ हजार १८३ संक्रमित उपचारपछि निको भइसकेका छन् ।