काठमाडौं । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा शत्रुघन अन्सारी को निर्माण अनि शंकर अधिकारी घायलको लेखनर निर्देशन मुवि दानराज बन्ने भएको छ भदौको पहिलो सातादेखि छायांकन गर्ने लक्ष्य सहित सम्पूर्ण काम हरु अन्तिम चरण मा पुगेकोछ। समसामयिक कथा बस्तु लाई समेटेर मुवि दानराज बन्ने भएको हो। मुवि दानराज का केही कलाकार को चयन गरिएको छ भने बाकी कलाकार को चयन गरिदैछ। दानराज चौलागाईं मुख्य भुमिका देखिदैछ्न भने रेश्मा घिमिरे यहि चलचित्र बाट डेब्यु गर्दैछिन भने रबि खड्का ,सागर गुरु चौलागाईं , गङा कुवर, रमेश डि सि कबिराज थापा, तारा लामिछाने र रविन श्री रहेकाछन यसै चलचित्र बाट ओम प्रसाईं छायाकर मा आउदैछन भने द्वन्द देव महर्जन , नृत्य राम के सि र प्रदिप ज्ञवाली ,श्रृङ्गार रवि केसि को रहने छ चितवन को सौराहा ,को आसपास ,मकवानपुर र काठमाडौ मा दानराज को छायांकन गरिने छ।


ADVERTISEMENT