काठमाडौं –  विश्वमा सोमबार २ लाख १५ हजार ५३९ कोरोना संक्रमित थपिएका छन् । यो आइतबारको तुलनामा केही कम हो ।


ADVERTISEMENT


आइतबार एकै दिन सबैभन्दा धेरै २ लाख ३० हाजर संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


हालसम्म विश्वमा एक करोड २७ लाख ६८ हजार ३०७ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले ५ लाख ६६ हजार ६५४ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।