काठमाडौँ – आर्थिक वर्ष २०७६÷७७ मा लुम्बिनी विकाश बैंकले खुद ३३ करोड ५९ लाख नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ६२ करोड नाफा आर्जन गरेको बैंकले कोरोना संक्रमणको प्रभाव बैंकीङ क्षेत्रमा परेको बताएको छ ।


ADVERTISEMENT


बैंकले कोरोना अवधिमा (तेस्रो चौमास) मा १० करोड मुनाफा आर्जन गरेकोमा अघिल्लो वर्ष यही अवधिमा बैंकको मुनाफा २२ करोड २३ लाख रहेका थियो ।


ADVERTISEMENT

# # #