काठमाडौँ – सरकारले गरेका कामकारवाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले स्वास्थ्यकर्मी र चिकित्सकले कामका क्रममा चौतर्फी दुरुत्साहित हुनुपरेको र फ्रन्टलाइनमा खटिएर काम गरेपनि उनीहरुले जोखिम भत्ता नपाएको निश्कर्ष निकालेको छ । काठमाडौँका विभिन्न अस्पतालनमा अनुगमन गर्दा कोरोनाका


ADVERTISEMENT


बिरामीको शल्यक्रिया, तथा अन्य जाँच र साथै नन–कोभिडका बिरामीले समेत सहजरुपमा उपचार गर्न नपाएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरु दिनरात खट्दासमेत जोखिम भत्ता नपाएकोले दुरुतसाहित भएका जस्ता समस्याहरु रहेको उपसमितिले निश्कर्ष निकालेको छ ।


ADVERTISEMENT

# # #


उपसमितिका संयोजक जीवन राम श्रेष्ठको नेतृत्वको टोलिले वीर अस्पताल र पाटन अस्पतालको अनुगमन गरेको थियो ।