काठमाडौँ – सरकारले रेडियो नेपालको बोर्ड अफ डिरेक्टर (सञ्चालक समिति)को सदस्यमा पत्रकार टीका भण्डारीलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT


सुचना तथा प्रविधि मन्त्रीस्तरको असोज २१ गतेको वैठकले २ वर्षका लागि भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि २०६६ मा सोही पदमा रहेर काम गरेका भण्डारीको रेडियो नेपालको सञ्चालन समितिमा यो देस्रो नियुक्ति हो । भण्डारी रेडियो नेपालका स्थायी जागिरेका साथै नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त संगीतकार समेत हुन् ।