काठमाडौँ – अमेरिकाको राष्ट्रपति निर्वाचनका लागि भएको चुनावमा जो बाइडन जीतको नजीक पुगेपछि धाँधली भएको भन्दै डोनाल्ड ट्रम्पले अदालात जाने तयारी गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपतिमा दोहोरिने चाहना लगभग विफल जस्तै देखिएपछि उनले मत पुनःगणना गर्नुपर्ने माग गरेका छन्।


ADVERTISEMENT

# # #


राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाइसकेको छ।

हालसम्म ५० मध्ये ४३ लाई राज्यको मत गणना सकिएकोमा बाइडनले २६४ र ट्रम्पले २१४ इलेक्ट्रिक भोट प्राप्त गरेका छन् । अब बाइनले थप ६ इलेक्ट्रिक भोट प्राप्त गरेपछि अमेरिकाको राष्ट्रपतिमा बाइडन निर्वाचित हुने पक्का हुनेछ ।