झापा – विशेष सूचनाका आधारमा झापा हल्दिबारी ४ चारकोस जंगलबाट प्रहरीले ६२ हजार बराबरको पटाका बरामद गरेको छ ।


ADVERTISEMENT


भारतबाट भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले सो बराबरको बिभिन्न प्रकारका पटकाजन्य बस्तुहरु बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले ती पटाका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामामा पठाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रमुख नायव उपरिक्षक राकेश थापाले जानकारी दिए ।