काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।


ADVERTISEMENT


गृह मन्त्रालय (मन्त्रीस्तर) को शुक्रबारको निर्णयानुसार ७ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूहतर्फका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरिएको हो।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयको शुक्रबार जारी भएको सरुवा सूचीअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंहले जिम्मेवारी पाएका छन्। श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।

ललितपुरको प्रमुखमा किरण बज्राचार्यले जिम्मेवारी पाएका छन्। महानगरीय ट्रापिक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराईले जिम्मेवारी पाएका छन्।

कसको कहाँ सरुवा भयो ? हेर्नुहोस् :