काठमाडौँ – कोरोनाका कारण उद्योग व्यवसाय ठप्प भएको बेला त्रिसरा रेस्टुरेन्टले भने २ वटा आउटलेट थप्ने भएको छ ।


ADVERTISEMENT


हाल ३ वटा आउटलेट सञ्चालन गरिरहेको रेस्टुरेन्टले बानेश्वर र ठमेलमा आउटलेट सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । त्रिसराका सञ्चालक शोभनवीर मालाकारले कोरोनाका कारण आउटलेट सञ्चालनमा ल्याउन ढिलाइ भएको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘त्यसैले हामी नयाँ आउटलेटको योजनामा ढिलाइ नगर्ने पक्षमा छौं।’