काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव अर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा पुगेर श्रृंगलाले ज्ञवालीसँग शिष्टाचार भेट गरेका हुन् ।


ADVERTISEMENT


उक्त अवसरमा भारतीय विदेश सचिव श्रृंगलाले कोरोना विरुद्ध लड्न परराष्ट्रमन्त्री ज्ञवालीाई २ हजार थान रेम्डेसिभिर खोप समेत हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार बिहान नेपाल आएका श्रृंगला यसअघि नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठकमा सहभागी भएका थिए भने नेपालका परराष्ट्रसचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका छन् ।

तस्बिरहरु : रासस