काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित सचिवालय बैठक सुरू भएको छ ।


ADVERTISEMENT


 नेकपा श्रोतका अनुसार दिउँसो १ बजेदेखि बैठक चलिरहेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार  बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपहरुको जवाफ आफ्नो प्रतिवेदन मार्फत दिने कार्यसूचि रहेको छ ।