काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न अस्वीकार गरेका छन्।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को वैठक डाकी संसद् विगठन गर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको उक्त प्रस्तावपछि ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले भेट्न नमानेपछि प्रधानमन्त्रीलाई नभेटी प्रचण्ड फर्किएका छन् ।


ADVERTISEMENT

# # #