काठमाडौँ – डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सुरु गरेको ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट” नामक अफर अब केही दिनसम्म मात्रै रहने भएको छ ।


ADVERTISEMENT


डिशहोमका अनुसार यस योजना अन्तर्गत हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सकेका छन् । यस्तै अन्य बार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि वार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् । जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएका छन् ।


ADVERTISEMENT

# # #


२०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब भने केहि दिन मात्र बाँकी रहेको कम्पनीले जनाएइको छ । यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्नुर्ने ग्राहकहरु यो योजनाको अन्तिम लक्कीड्रमा सहभागि हुन पाउने छन् ।

‘डिलर दाईको डिस्काउन्ट’ योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ । यो योजना पछि लक्कीड्र सकिनेछ भने डिस्काउन्ट अफर भने सुचारु रहनेछ । नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यमबाट वार्षिक रिचार्ज गरे वापत साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ ।

ँगलम त्चबलकाभच बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।