काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । प्रधानसेनापति थापाले सोमबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश जबरासँग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको अदालत स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


यद्दपी प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको फैसला नजिक रहेकाबेला प्रधान न्यायाधीश र प्रधानसेनापतिबीचको भेटलाई महत्वका साथ हेरिएको छ ।