काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ ।


ADVERTISEMENT


कांग्रेस सांसदहरुले सरकारले अध्यादेशमार्फत देश चलाएको, असंवैधानिक तरिकाले अध्यादेश ल्याएको र आफूले नै असंवैधानिक स्वीकार गरिसकेका अध्यादेशलाई फेरि ल्याएको भन्दै विरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि बैठक सुरु हुनासाथ प्रचण्ड–माधव समहले पनि बैठक बहिष्कार गरेको थियो ।