काठमाडौँ – महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै खरेलले राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री केपी शर्माओलीलाई भेटेर राजीनामा दिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।


ADVERTISEMENT


यसअघि सर्वोच्च अदालतले प्रतिनिधि पुनर्स्थापना गरेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको भन्दै समाचार बाहिरिएको थियो । तर, महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको भन्दै स्पष्ट पारेका थिए ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभाको मुद्दा हारेपछि प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट थिए । खरेल आगामी निर्वाचनमा झापाबाट लड्ने तयारी गरिरहेका छन् ।