काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनापछि बसेको यो चौथो बैठक हो ।


ADVERTISEMENT


यसअघि विभिन्न सांसद तथा पूर्व सांसदहरुको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित हुँदै आएको बैठकमा आज भने केही विधेयकहरु पेश हुँदैछन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्माओली र सभामुख अग्नि सापकोटाबीचको अन्तरद्वन्द्वका कारण संसदले बिजनेस पाउन सकेको छैन । संसदको अधिवेशन शुरु हुँदा दलका प्रमुख नेताहरुले दिनु पर्ने सम्बोधन गर्न यसपटक दिन पाएका छैनन् ।

प्रत्यक्ष हेर्नुहोस् :