काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सको कप्तानमा ऋषभ पन्त नियुक्त भएका छन् ।


ADVERTISEMENT


साविक कप्तान श्रेयश ऐय्यर घाइते भएर आइपीएल गुमाएपति दिल्लीले २३ वर्षीय भारतीय क्रिकेटर पन्तलाई कप्तानमा नियुक्त गरेको हो । ऐय्यर भारत र इंगल्याण्डको एकदिवसीय सिरिजको दौरान घाइते भएका थिए । जसका कारण उनले १४ औँ संस्करणको आइपीएल गुमाएका छन् ।


ADVERTISEMENT

# # #


आइपीएल आगामी अप्रिल ९ देखि मे ३० सम्म भारतका विभिन्न सहरमा हुँदैछ ।

🚨 ANNOUNCEMENT 🚨

Rishabh Pant will be our Captain for #IPL2021 ✨

Shreyas Iyer has been ruled out of the upcoming…

Posted by Delhi Capitals on Tuesday, March 30, 2021