काठमाडौँ – प्रधानमनत्री केपी शर्माओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेकोसरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री ओलीले बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीको सम्बोधनमा नयाँ वर्षको शुभकामनासँगै कोरोनाको दोस्रो लहर र सरकारको तयारीका विषय समेटिने भएका छन् ।