काठमाडौँ – बायु प्रदुषणका कारण करिब १ महीनादेखि तुँवालोले भरिएको काठमाडौँको मौषम हावाहुरीसहितको असिनापानीमा बललिएको छ ।


ADVERTISEMENT


बिहीवार राति ठूलो हावाहुरी देखिएको काठमाडौँको आकाश बिहीवार बिहानादेखि धुम्म देखियो ।


ADVERTISEMENT

# # #


दिउँसो सामान्य असिनापानी परेकोमा साँझ ४ बजेयता काठमाडौँको अन्धकारमय बनेको छ । काठमाडौँका सडक असिनाले छोपेकोमा मौषम खराब भएर यातायात, हवाइ उडान प्रभावित भएको छ ।