सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत मागेका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठकमा शुक्रबार विश्वासको मत मागेका हुन् ।


ADVERTISEMENT


मुख्यमन्त्री शाही विश्वासको मत मागेसँगै नेपाली कांग्रेसले साथ दिएको छ । भर्खरै सुरु भएको निर्वाचनमा कांग्रेसले मुख्यमन्त्री शाहीको समर्थनमा मतदान गरेको हो ।


ADVERTISEMENT

# # #