काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको सिफारिसबिना अस्पताललाई अक्सिजन विक्री गर्न रोक लगाएको छ ।


ADVERTISEMENT


शनिवार एक सूचना जारी गर्दै मन्त्रालयले आफ्नो सिफारिसबिना अक्सिजन सिलिन्डर भरी विक्री वितरण नगर्न अक्सिजन उत्पादकलाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई परिपत्र गरेको छ ।

मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्र (एचओसी)ले १० वटा अक्सिजन उद्योगलाई परिपत्र गर्दै मन्त्रालयको सिफारिसबिना अस्पताललाई अक्सिजन नदिन भनेको हो ।