काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थायी कमिटी बैठक बोलाएका छन् ।


ADVERTISEMENT


उनले आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।


ADVERTISEMENT

# # #


संसद् विघटनपछि अबको आगामी एजेण्डामा छलफल हुने उनले बताए ।