काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि माधव नेपाल काँग्रेस र जसपासँग गठबन्धन बनाएर अघि बढ्ने तयारी गरेका छन् । संसद् विघटनपछि विपक्षी गठबन्धन बलियो बनाउने छलफल गरी


ADVERTISEMENT


नयाँ बानेश्ववरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बसिरहेको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मध्यावधि चुनावको घोषणापछि काँग्रेस, माओवादी र जसपाका उपेन्द्र यादव पक्षले यसको विरोध गरेका छन् । उनीहरुले ओलीविरुद्ध एकजुट भएर लाग्ने तयारी गरेको नेता खाँडले जानकारी दिए ।