काठमाडौँ – झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई मेडिकल कलेजको सम्बन्धन दिने शैद्धान्तिक सहमति भएको छ ।


ADVERTISEMENT


शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले प्रधानमन्त्रीको ठाडो हस्तक्षेपमा चिकित्सा शिक्षा आयोगले बीएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति जनाएको हो ।


ADVERTISEMENT

# # #


शिक्षा ऐनले पनि काठमाडौँ उपत्यकाबाहिरको शिक्षण संस्थाको हकमा आयोगले नै निर्णय गर्नसक्ने व्यवस्था भएको बताउँदै स्रोतले बीएण्डसीको पक्षमा निर्णय गर्नेगरी सहमति भएको जनाएको छ ।