काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ । आज दिउँसो २ बजे काँग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


क्रियाशील सदस्यताको विवाद समाधानका सम्बन्धमा बैठक बोलाईको जनाइएको छ । सदस्यता छानबिन समितिले सदस्यता छानबिनमा देखिएका समस्या सुल्झाउन मापदण्ड तयार गरेकोमा उक्त मापदण्डमा छलफल हुनेछ ।


ADVERTISEMENT

# # #


काँग्रेसको १४ महाधिवेशनका लागि ८ लाख क्रियाशील सदस्यको विवरण सार्वजनिक भएकोमा त्यसमा ६ गतेसम्म तथा ९ गतेसम्म नाम सच्चाउन समय दिइएकोमा त्यसमा विवादित उजुरीहरु समेत आएका छन् ।