काठमाडौँ – नेकपा एमालेभित्रको आन्तरिक कलह समाधानका लागि एमाले कार्यदल बैठक बस्दैछ ।


ADVERTISEMENT


माधव नेपाल पक्षसँग सहमतिका लागि विभिन्न प्रयासहरुपछि आज निर्णायक बैठकका लागि कार्यदल बैठक राखिएको हो ।


ADVERTISEMENT

# # #


शुक्रवार नै सहमति जुटिसकेको दाबी गरिएकोमा शनिवार त्यसलाई मूर्त रुप दिने बताइएको थियो ।

तर शनिवार निश्कर्षमा पुग्न सकेको थिएन । आजको बैठकले अन्तिम छलफल गरी विवाद समाधान गर्ने जनाइएको छ ।