काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कोभिडका कारण विद्यार्थीको आन्तरिक मूल्यांकनबाट विद्यालयले पठाएको अंकअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


परीक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिस्ट्रेशन फारम भरेकोमा ४ लाख ७४ हजार २ सय ७८ जना बिद्यार्थीहरुको नतिजाप्रमाणीकरण गरेर सार्वजनिक गरिएको बोर्डका परिक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताए ।


ADVERTISEMENT

# # #


उनले मार्कसिटलाई जिल्लामा पुराउने र अहिले भने बिभिन्न माध्यमबाट आफ्नो नजिता हेर्न सक्ने जानकारी दिए । बोर्डको अफिसियल बेवसाइटबा, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, र एनसेलको वेबसाइटबाट नतिजा हेर्न सकिने जानकारी शर्माले दिए ।

 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

https://see.ntc.net.np/

https://www.examsanjal.com/2021/see-result-2077-2078-check-see-result-class-10-neb/