काठमाडौँ– नेपाली कांग्रसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय समितिको बैठकले प्रत्यक्ष तर्फका प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सदस्य उम्मेदवारको नाम टुंगो लगाएको हो ।


ADVERTISEMENT

# # #


कांग्रेसले केही सिट लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपाको लागि छुट्याएको छ । कांग्रेसले मकवानपुर १ मा राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमलथापालाई सघाउने भएको छ ।

यी हुन् नेपाली कांग्रेसका उम्मेद्वार