काठमाडौँ – नेकपा एमाले फुट्ने पक्का जस्तै भएको छ ।


ADVERTISEMENT


माधव नेपाल पक्षले ९ औँ महाधिवेशनबाट निर्वाचितसहित निर्वाचन आयोगमा दर्ता रहेका सदस्यमध्ये ३५ प्रतिशतको हस्ताक्षर संकलन समेत गरिसकेको बुझिएको छ ।


ADVERTISEMENT

# # #


करिब ३० जन सांसद्को सूचि समेत बनाएर नेपाल पक्षले ‘समाजवादी पार्टी’ नामको समेत तयारी गरेर दर्ताको तयारी गरेको छ ।