काठमाडौँ – उज्वेकिस्तानले सीमा उल्लंघन गरेको भन्दै अफगान सैन्य विमान खसालेको छ ।


ADVERTISEMENT


सीमा उल्लंघन गरेकाले विमान खसालेको उज्वेकिस्तानको रक्षा मन्त्रालयले जनाएको एजेन्सेले उल्लेख गरेका छन् । उक्त विमानमा कति सवार थिए र उनीहरूको अवस्था कस्तो छ भन्ने भने खुलेको छैन ।


ADVERTISEMENT

# # #


यस्तै, उज्वेकिस्तानले नियन्त्रणमा लिएको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।