काठमाडौँ– नेपाल राष्ट्र बैंकले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट पारेको छ ।


ADVERTISEMENT


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेसंगै सेयर लगानीकर्ताको गुनासो सुनुवार्ई गर्दै सोमबार अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए । सोहिको प्रतिक्रियामा राष्ट्र बैंकले शेयर बजार हेरेर मौद्रिक नीति तत्काल पुनर्विचार नहुने स्पष्ट पारेको हो ।


ADVERTISEMENT

# # #


बैंकका मौद्रिक नीति प्रत्येक ३/३ महिनामा मात्रै पुनरावलोकन गर्ने गरिएकोले तत्काल पुनर्विचार बैंकले जनाएको छ ।