काठमाडौं – नेपालमा चलिरहेको ’रियालिटी शो’  ’कमेडी च्याम्पियन सिजन २’ को उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले पाए ।


ADVERTISEMENT


कान्तिपुर टेलिभिजनबाट प्रशारण भएकाे रियालिटी शाे कमेडी च्याम्पियन उपाधी विजेता पाैडेलले पुरस्कार स्वरूप कार पाएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि भरतमणाीका प्रस्तुतिलाई दर्शकले पनि रुचाउँदै आएका थिए ।