काठमाडौं – दशैँ तिहारलाई लक्षित गर्दै नेपाली बजारमा बिक्रीका लागि स्कूटर तथा मोटरसाइकलहरु आउने गरेका छन् ।


ADVERTISEMENT


अन्य समयमा भन्दा नेपालीहरुले चाडपर्वमा वढी सवारी साधन किन्ने गर्दछन् ।


ADVERTISEMENT

# # #


यसैकारण बजार केन्द्रित भएर उद्योगीहरु पनि विभिन्न अफरहरु ल्याउने गर्दछन् ।

तस्बिरमा देखिएका भारतबाट ल्याएर सामाखुसीमा स्टोर गरेर राखिएको होन्डा कंपनीको स्कूटर तथा मोटरसाइकलहरु हुन् । तस्बिर रासस