म्याग्दी – नेपालीहरुको कतिपय आफ्नै मौलिक काम गर्ने तरिकाहरु छन् ।


ADVERTISEMENT


हामीकहाँ खेतीपाति र काम गर्ने मौलिक ‍औजारहरु पनि रहेका छन् ।


ADVERTISEMENT

# # #


यी मौलिकताहरु विस्तारै हराउँदै जान लागेको छ ।

नयाँ प्रविधिले नेपाली मौलिकतालाई विस्तापित गरिदन थालेको बेला पनि कहिलेकाँहि यिनीहरुले जीवन पाइरहेको देख्न सकिन्छ ।

यसैबीच तस्बिरमा निवुवाबा‍ट चुक बनाउने पुरानो मौलिकता जीवित देखिएको छ ।

म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका युवा काठको कोलमा परम्परागत तरिकाबाट निबुवा पेल्दै । आधुनिक प्रविधिको प्रयोग बढेसँगै रैथाने कोलहरु लोप हुँदै गएका छन् । तस्बिरः रासस