काठमाडौं – कांग्रेसका युवा नेता गगन थापाले एमालेको महाधिवेशनलाई लक्षित गर्दै चितवनमा ओलीवेशन भएको टिप्पणी गरेका छन् । उनले कांग्रेसको अधिवेशनचाँहि अधिवेशन र एमालेको अधिवेशन ओलीवेशन भएको बताएका हुन् ।


ADVERTISEMENT


आज काठमाडौंमा भएको एक कार्यक्रममलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले  एमालेले अधिवेशनको नाममा ओलीवेशन गर्न लागेको टिप्पणी  गरे ।


ADVERTISEMENT

# # #


थापाले  एमालेले अधिवेशनको नाममा ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेकोसमेत बताएका छन् ।

‘यो अधिवेशन हो, त्यो ओलीवेशन हो। त्यहाँ कोहि लडेको छ, कोहि ढलेको छ। कहिँ कुस्ती भएको छ। जहाँ मत हुन्छ त्यहाँ मतभेद हुन्छ। ’उनले भने, ‘नारायणी किनारमा अधिवेशन भइरहेको छ । कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ।’